सुनसरीमा आज विहिबार २४ जनामा कोरोना संक्रमित

IMG
गुगल दैनिक ः सुनसरीमा आज विहिबार २४ जना कोरोना संक्रमित थपिएका छन् ।
आज विहिबार कोरोना संक्रमित हुनेहरूमा धरान उपमहानगरपालिकाका १९ जना, बर्जु गाउँपालिकामा २ जना, इटहरी उपमहानगरपालिकामा २ जना र भोक्राहा गाउँपालिकामा १ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।
यो सँगै सुनसरीमा कोरोना संक्रमितको कुल संख्या ८ सय ५२ पुगेको जसमा ३ सय ९४ जना कोरोना संक्रमित निको भएका छन् भने ४ सय ५२ जना जिल्लामा सक्रिय संक्रमित रहेका छन् भने ६ जनाको मृत्यु भएको छ ।

कमेन्ट गर्नुहोस्