करेन्ट लागेर दुहबी–१२ कि एक महिलाको मृत्यु

IMG

दुहबी । सुनसरीको दुहबी–१२ बुगडरी मुस्लिम टोल बस्ने २७ बर्षीया गुलेसा खातुनको करेन्ट लागेर मृत्यु भएको छ ।


आफ्नै घरमा लुगा सुकाई रहेको अवस्थामा मिटरको तार सर्ट भई करेन्ट लागेर बेहोस भएकी खातुनलाई उपचारार्थ लैजादै गर्दा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको हो ।

कमेन्ट गर्नुहोस्